Advertisement Banner
Advertisement Banner

१२ मंगलबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

प्रभा पोखरेल

११ शनिबार , जेठ २०८२एक बर्ष अगाडि

देशभक्तिको मिठो गीत,गाउन अब भाका बनाउँ
धनी  गरीब  समेटिने निश्पक्षको ,खाका बनाउँ 
कार्यकर्ता बन्न  छोडी,नेपाली जनता भएर अब
भ्रष्टलाई देश निकाला ,गर्ने एउटा नाका बनाउँ ।