Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

दुर्गा किरण तिवारी

२८ आइतबार , बैशाख २०८२एक बर्ष अगाडि

के गल्ती भयो प्रिय के  कारणले दुखायौ त्यो मन 
किन भित्रभित्रै एक्लै आफै जलेर सुकायौ त्यो मन
न जान्न सके दुख न मलम लाउनै सके तिम्रो घाउमा
छोड्यौ साथ मायाको किन हारले झुकायौ त्यो मन ।

    – दुर्गाकिरण तिवारी