Advertisement Banner
Advertisement Banner

१० आइतबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

भण्डारी

२८ आइतबार , बैशाख २०८२५ महिना अगाडि

फेसबुके ठुटेनेता वाद विवादमा दिन काट्छन्
उता ठूला नेताहरू भित्र भित्रै कुर्सी साट्छन्
के देलान् र के नै पाउँला भन्नेलाई गाह्रो हजुर 
पद पाउने आसले होला तिनकै तलुवा चाट्छन् ।

    – विद्या भण्डारी