Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

२८ आइतबार , बैशाख २०८२एक बर्ष अगाडि

सडकमा वाल–वालिका धुलो खेल्दै रम्छन्
अधिकारको कुरा गर्ने तारे होटल जम्छन्
चप्पल उठाई सेल्फी खिच्ने निर्दोष यी देख्दा 
टिठ लाग्छ सरकारमा बस्नेहरू नारामा गम्छन् ।

       – अम्बिका अधिकारी