Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, जेठ २०८३1st June 2026, 10:58:34 pm

Image

गुरुदत्त ज्ञवाली

२८ आइतबार , बैशाख २०८२एक बर्ष अगाडि

उसैले डर जन्माउँछ मान्छे आफैले मान्छ पिर
छट्पटी हुन्छ  बिरामी पर्छ सुकेर ज्यान झिर
उसैले रच्छ झाँक्री र लागो, मसान उसकै मन
फर्केर फेरि सुल्टरी हेर बिग्रेको कता तिर ।

      – गुरुदत्त ज्ञवाली