Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

तारा आचार्य

०३ बुधबार , बैशाख २०८२एक बर्ष अगाडि

किन बोल्दैनौ मौनताको बादल हटाउ“ कसरी 
अल्झिए आ“खैमा तिम्रो मुटुमा अटाउ“ कसरी  
बिते बर्स, महिना कैयौ दिन रात हिसाबै छैन 
तिम्रो बाटोमा भुमरी प¥यो अब फटाउ“ कसरी ?                        

            – तारा आचार्य