Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

विकाश कठेत समर्पण

१७ शनिबार , फाल्गुण २०८१२ बर्ष अगाडि

सोझो रूखहरू पहिला काटिन्छन् त म के गरू ?
औंकात नमिलेर नाता फाटिन्छन् त म के गरू ?
भन्छन् भन्न त गुणभन्दा धन ठूलो हैन संसारमा
तर पैसा हेरेर नै माया साटिन्छन् त म के गरू ?

    – बिकाश कठेत समर्पण