Advertisement Banner
Advertisement Banner

२२ आइतबार, मंसिर २०८२20th November 2025, 6:33:20 pm

Image

लीला दाहाल

१७ शनिबार , फाल्गुण २०८१९ महिना अगाडि

प्रेम र अहिंसाबाट नै मानवताको विकास हुन्छ
प्रत्येक जीवजन्तु प्राणीमा भगवानको बास हुन्छ
एउटै मन एउटै आत्मा बाँच्ने रहर पनि उस्तै
तर पनि जीवजन्तु स्वाद कै लागि गास हुन्छ ।

    – लीला दाहाल अधिकारी