एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।
– विद्या भण्डारी


bhandari
१७ शनिबार , फाल्गुण २०८१|१० महिना अगाडि
एकछाक छोड्नु मृत्युको खवर सुन्दा
सम्बन्ध तोड्नु मृत्युको खवर सुन्दा
नझार्नु अश्रुधारा ती याँदहरू सम्झिएर
दुख्ला मनबाटै मोड्नु मृत्युको खवर सुन्दा ।
– विद्या भण्डारी