Advertisement Banner
Advertisement Banner

१४ सोमबार, पौष २०८२20th November 2025, 6:33:20 pm

Image

b muns

१७ शनिबार , फाल्गुण २०८११० महिना अगाडि

ध्वनी यन्त्र बारम्बार उठाएँ घण्टी बजेन
उनको नम्बरमा कल लगाएँ घण्टी बजेन
चोट त केही दिएकी होइन मैले फेरि पनि
ढोकाको स्वीचमा पनि ठटाएँ घण्टी बजेन ।

    – पौडेल बिमुन्स