Advertisement Banner
Advertisement Banner

२३ सोमबार, असार २०८२16th June 2025, 6:20:04 am

Image

लक्ष्मी नेपाल

१७ शनिबार , फाल्गुण २०८१४ महिना अगाडि

अहिले पनि ऊ बेलाको कहानी ताजै छ 
मायालु सँग गरेका मनोमानी ताजै छ 
मलाई उमेर ढल्केछ भनेर नसम्झनु है
पहाडी छाङ्गो जस्तो जवानी ताजै छ ।        

      – लक्ष्मी नेपाल