Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

गंगा दाहाल

०६ मंगलबार , फाल्गुण २०८१२ बर्ष अगाडि

मायाँको रापले मायालु चट्टान गल्नुपर्छ 
पानीमाथि पनि माया“को आगो बल्नुपर्छ 
त्यस्तो मायाँ पो मायाँ जुन मायाँ देखेर 
रोमियो र जुलियट पनि डाहले जल्नुपर्छ ।