Advertisement Banner
Advertisement Banner

०७ बिहिबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

केशवराज आमोदी

१५ मंगलबार , माघ २०८१९ महिना अगाडि

अम्मली हुँ  म राजनीतिको राजनीति गरिरहनुपर्दछ
कुर्सीको आडमा नै स्वार्थको गाग्रो भरिरहनुपर्दछ,
सामन्तीझैं जिउनका लागि ढुकुटी–फोर खेल खेली–
आसेपासेलाई पनि लाचार भै घाँस छरिरहनुपर्दछ ।

       – केशवराज आमोदी