Advertisement Banner
Advertisement Banner

१८ शुक्रबार, पौष २०८२20th November 2025, 6:33:20 pm

Image

गंगा दाहाल

१५ मंगलबार , माघ २०८१एक बर्ष अगाडि

भाग दौडको अनौठो अस्थिर रेस भयो
प्रतिशोधको बदला प्रतिशोध भेस भयो 
पिडा रून्छ भक्कानिदै सम्झेर अतित 
मियो बिनाको दाइ कठै मेरो देश भयो ।

      – गंगा दहाल