धान, चामल, पिठो बग्यो, बग्यो खाने थाल पनि
बेहाल भयो जिन्दगी यो, नसोध्नु के छ हाल भनि
सम्पत्तिको मेरो नाउँमा, घर थियो जेथो गाउँमा
त्यही घर पनि बगिरह्यो,आँखै अघि छाल बनि!
– प्रभा पोखरेल
प्रभा पोखरेल
०२ बुधबार , माघ २०८१|३ दिन अगाडि