Advertisement Banner
Advertisement Banner

०८ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

प्रभा पोखरेल

०२ बुधबार , माघ २०८१९ महिना अगाडि

धान, चामल, पिठो बग्यो, बग्यो खाने थाल पनि
बेहाल भयो जिन्दगी यो, नसोध्नु के छ हाल भनि
सम्पत्तिको मेरो नाउँमा, घर  थियो जेथो गाउँमा 
त्यही घर पनि बगिरह्यो,आँखै अघि छाल बनि!

       – प्रभा पोखरेल