Advertisement Banner
Advertisement Banner

२० आइतबार, पौष २०८२20th November 2025, 6:33:20 pm

Image

लक्ष्मी नेपाल

०२ बुधबार , माघ २०८१एक बर्ष अगाडि

दिनमा हैन मात्रै प्रत्येक रातमा हुन्छु
डरलाग्दा राक्षसहरूको साथमा हुन्छु
यस्तो सपनीको फल के होला साथीहरू
हररात सपनीमा मसान घाटमा हुन्छु ।

             – लक्ष्मी नेपाल