Advertisement Banner
Advertisement Banner

१५ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

देवी काफ्ले

२९ सोमबार , पौष २०८११० महिना अगाडि

रगतको नाता के भन्नुु करौंतीले रेटिन्छन्
आफन्तबाटै लुटिएका छोरीहरू भेटिन्छन्
आफ्नाहरू दुश्मन, न्याय, सुरक्षा छैन कतै
न्याय माग्ने फिरादहरू सरकारबाटै चेतिन्छन् ।

             – देवी काफ्ले