Advertisement Banner
Advertisement Banner

२१ मंगलबार, जेठ २०८२30th May 2025, 11:39:34 am

Image

इन्द्रकुमार श्रेष्ठ

१६ आइतबार , मंसिर २०८१६ महिना अगाडि

खानेमुख ठूलो तिनैले बाउने भए
भ्रष्टाचार गर्न तिनैले पाउने भए
कसलाई जिताउने केको मरिहत्ते
देश नाङ्गेझार तिनैले बनाउने भए ।

    – इन्द्रकुमार श्रेष्ठ