Advertisement Banner
Advertisement Banner

२२ शुक्रबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

Image

निता गुरूंग

१६ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

सुरूमा भेट हुँदा निकै नै बात गर्यो उसले
मिठो कुरा गरेर दिनलाई रात गर्यो उसले
हेर्दा हेर्दै हठात् उसको चाल–ढाल बदलियों,
पहिले साथी बनेर पछी घात गर्यो उसले ।

      –  नीता गुरूङ, भारत