Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

प्रभा पोखरेल

१६ आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

प्रेमरूपी बिमान चढी, भेट्न आउन मन छ
युगौं–युग अमर हुने, माया लाउन मन छ 
राखेर नै किन नहोस, बरू धितो जिन्दगीको
कसर कुनै नछोडेर,तिमीलाई पाउन मन छ ।
     
     – प्रभा पोखरेल