Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

Image

लीला दाहाल

२१ बिहिबार , असार २०८१७ महिना अगाडि

तिमी बिना एक पल बिताउन मुस्किल छ 
चाहेको त थिएँ टाढा हुन तर मुस्किल छ 
किन भयौ यसरी तिमीे मेरो नजिक यति
तिम्रो गल्तीमा रिसाउन अब मुस्किल छ ।