Advertisement Banner
Advertisement Banner

०४ शुक्रबार, श्रावण २०८१17th April 2024, 11:33:48 am

Image

दुर्गा किरण तिवारी

२१ बिहिबार , असार २०८११४ दिन अगाडि

एउटा मच्छ्ड सदा मेरै आसपास घुमिरहन्छ
कराउँछ चिची गरि अनि  कानमा घुसिरहन्छ
गर्दिन वास्ता कसै भन्दा पनि आइ मेरै समीप 
खान्छ मेरै दिमाग अनि मासु मेरै लुछिरहन्छ ।