Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

देवी काफ्ले

२४ बिहिबार , फाल्गुण २०८०३ बर्ष अगाडि

लोकतन्त्रमा राष्ट्पतिको सवारी जाम लाग्छ यहाँ
शिवरात्रीमा नांगा बाबाको राम लाग्छ यहाँ
अनुशाशित त छोरी छन् छोरालाई मनपरी छ
बलात्कारीलाई फूल बर्षाएर घाम लाग्छ यहाँ ।