Advertisement Banner
Advertisement Banner

२३ बिहिबार, माघ २०८२9th January 2026, 2:05:00 am

Image

दुर्गा किरण तिवारी

२४ बिहिबार , फाल्गुण २०८०२ बर्ष अगाडि

साच्चै सतहको सम्बन्ध हो भने भत्किन केही छिन लाग्छ

निष्टावान मान्छेलाई झुटा र वाइयात कुराहरू घीन लाग्छ

जब जीवन कयौं कठिन मोडहरू बाट गुज्रिरहेको बेला

हमेसा मुस्कुराइरहने सुन्दर फूल पनि त! भावहिन लाग्छ।