Advertisement Banner
Advertisement Banner

०३ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

Image

प्रेम कटुवाल

२५ बिहिबार , माघ २०८०३ बर्ष अगाडि

धन दौलत आफ्ना सारा, छोडी जानु पर्छ आखिर
आयु किन्न पाइने हैन, धनाड्य’नि मर्छ आखिर
जीवन मृत्यु सम्झौता हो, बेकार छन् सारा चिज,
मिति पुग्छ कालले टिप्छ, न टारेरै टर्छ आखिर ।