Advertisement Banner
Advertisement Banner

०९ शुक्रबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

२५ बिहिबार , माघ २०८०३ बर्ष अगाडि

अँध्यारोले धर्ती छोपेको जस्तै कसैको मन छ
सन्तानले खाइ नसक्ने थुप्रेको कसैको धन छ
दुनियाँको रूप र रङ सारै विचित्र देखियो कति
यहीँ बेरोजगारीको मार खपेको कसैको जन छ ।