Advertisement Banner
Advertisement Banner

०२ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

Image

लक्ष्मी मुडवरी पण्डित

२५ बिहिबार , माघ २०८०एक बर्ष अगाडि

दायाँ हेर्छु बायाँ हेर्छु अक्क न बक्क पर्छु
कोही कोही मानवहरू देखेर म छक्क पर्छु
यही धूपताप, सुशीतल जल अनि इन्द्रेनी छ
भन्दै यस्तै रहेछ जिन्दगी भनेर म मख्ख पर्छु