Advertisement Banner
Advertisement Banner

२१ सोमबार, फाल्गुण २०८०11th December 2023, 11:01:09 am

Image

तारा आचार्य

२५ बिहिबार , माघ २०८०२४ दिन अगाडि

सोच्दैनौं आफ्नु तिमीलाई सम्झेर रोएँ 
बोलेनन् तिम्रा बात नगर्ने तस्बिर छोएर रोएँ
गयौ टाढा फर्केर नहेरी नचिनेको झै गरी
मेटिएन माया कसैगरी आँसुले धोएर रोएँ ।