Advertisement Banner
Advertisement Banner

०८ मंगलबार, बैशाख २०८३12th April 2026, 11:00:16 am

Image

दुर्गा किरण तिवारी

०३ बुधबार , माघ २०८०२ बर्ष अगाडि

छन् चाहनाहरू तर१ सबै भित्रै दबाएर चल्नु पर्छ हजुर 
कयौं अवसरमा पनि आफ्नै कमजोरीले गल्नु पर्छ हजुर 
कसलाई हुँदैन र इच्छा, जीवन सुन्दर र सौहाद्र बनाउने 
तैपनि समय जसरी चल्छ त्यसरी सबै बदल्नु पर्छ हजुर।