Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

०३ बुधबार , माघ २०८०३ बर्ष अगाडि

ठान्यौ जीवन कति सस्तो बुझ्नै सकिएन
को सही यहाँ गल्ती कस्को बुझ्नै सकिएन
तिमीले बाटो मोड्दा मैले बोल्नै छोडिदिएँ
यो भ्रम हो वा प्रेमजस्तो बुझ्नै सकिएन ।