Advertisement Banner
Advertisement Banner

०६ बिहिबार, कार्तिक २०८३15th October 2026, 7:25:53 am

Image

usha kc

०३ बुधबार , माघ २०८०३ बर्ष अगाडि

निन्द्रा आउँदैन रात ढल्दैछ म के गरूँ ?
आगो बल्दैन जीवन जल्दैछ म के गरूँ ?
तप्प तप्प चुहिने कर्कलाको पानीजस्तै
सम्झनाको ऐठनले छल्दैछ म के गरूँ ?