Advertisement Banner
Advertisement Banner

१३ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

Image

देवी काफ्ले

०३ बुधबार , माघ २०८०३ बर्ष अगाडि

पेट पाल्न बिदेश जान्छु भन्दा गोलीले रोकिन्छ
छिस्स बिरोध गर्यो तातो गोली ठोकिन्छ
बोलीभन्दा सस्तो छ गोली पुलिसको हातमा
गोली लागेको छोराको मूल्य दशलाख तोकिन्छ ।