Advertisement Banner
Advertisement Banner

२३ आइतबार, भाद्र २०८१23rd July 2024, 10:09:55 am

Image

अम्बिका अधिकारी

०३ बुधबार , माघ २०८०८ महिना अगाडि

स्वादिष्ट परिकारहरू थाल भरी भरी पस्केर                                           
माघे सङ्क्रान्ति स्वागत गर्छु कोरनाबाट झस्केर 
आफन्तका बीचमा हात चाटी खाने यादहरू
परम्परा मनाउनै पर्छ समस्यासँग लस्केर ।