Advertisement Banner
Advertisement Banner

३१ बुधबार, भाद्र २०८३11th September 2026, 3:46:59 pm

Image

गंगा दाहाल

०३ बुधबार , माघ २०८०३ बर्ष अगाडि

जुधेर भाइ बन्धु अर्कोलाई  मोटाउने होला 
पछुताएर पछि त्यो टाउको ठोकाउने होला 
हात्ती आयो फुस्सा के सोचेको के हुँदैछ यहाँ 
समस्याको भारी अब जनलाई बोकाउने होला ।