banner
banner

प्रेम साज्ञगर पौडेल

हाम्रा नेता पारीका  सेवकको भूमिका निर्वाह गर्दै देशलाई पराधीन बनाउने षड्यन्त्रमा छन् । विदेशीको दानापानी खानुसम्म खाएर देशभक्त देखिएकाहरुको अनुहार बिस्तारै उदाङ्गो हुँदैछ । हुँदै गएको छ ।
पश्चिमाको घेराभित्र चौतर्फी भ्रष्टाचारमा डुबेर समृद्ध र सुखी नेपाल देख्नु साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देखेजस्तो मात्र हो । नाङ्गो आँखाले देखिने गरि पराधिन बनाउने अभ्यास जारी छ । ग्क्, भ्ग् र क्ष्ऋ श्वरमा बुझिने गरी मिडिया घन्किदैछन् । नेपालको राजनीति बगर हो। तपाईंलाई जुन ढुङ्गा अनुकूल लाग्छ त्यसैमा टेकेर हिड्न सक्नुहुन्छ । यो प्रणालीलाई माध्यम बनाएर जुन अभ्यास गरिदैंछ यसले देशलाई पाँचबर्षमा पुरै खोक्रो बनाउने उद्देश्य बोकेको देखिन्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper