banner
banner

युवाहरू किन अन्यौलमा ?

Prem Sagar Poudel---प्रजातन्त्र नेता र तिनका आसेपासेका लागि मात्र नभइ सम्पूर्ण नेपालीले अनुभूति गर्ने प्रकारको होस् । जबसम्म हामी दलभन्दा माथि उठेर देशको स्वार्थलाई सर्वाेपरी ठान्दैनौं, तबसम्म सुखी नेपाली र समृद्ध नेपाल सम्भव छैन ।
सरकारले पहिलो प्राथमिकतामा राखेर खासगरी ठूला भ्रष्टाचारीलाई कार्वाही गर्नसक्यो भने जनताले स्वतःस्फूर्त वाहवाही गर्न थाल्नेछन् । मुख्यतः नेपालमा रहेको अमेरिकी स्वार्थ र नेपालको उत्तरी सीमासम्म भारतीय सुरक्षा चासो अनि खुला सिमाना नै प्रमुख समस्या देखिन्छ । यी समस्यामा पु¥याउनै पर्ने ध्यान पुगेको छैन । बोल्नुपर्ने प्रतिपक्षी र युवा जमातले हो । राजनीतिक दलका युवा नेताहरू चाकडी र आरतीमा लिप्त भएर सही र गलत छुट्याउन नसक्ने जस्ता भएका छन् । जुनसुकै तप्काका युवाहरू अकर्मण्यताको शिकार भए जस्तो देखिए । यो देशको दुर्भाग्य हो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper