banner
banner

अव विप्लवसँग एकता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गरिने खुलासा गरेका छन् । मंसिर ८–१० गतेको बैठकले यस्तो निर्णय गरेको किराँतीले बताए ।
समाजवादी आन्दोलनको साझा सूची बन्नेछ । पार्टीका अध्यक्ष किराँतीले अब व्यापक ध्रुवीकरणमा जाने हो भन्दै विप्लवसँग गम्भीर छलफल भैरहेको पनि स्पष्ट पारेका छन् । किराँतीका अनुसार आगामी बैशाखमा राष्ट्रिय सम्मेलन हुँदैछ, त्यतिवेलासम्म एकताका लागि परिपक्व वातावरण निर्माण भैसक्नेछ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper