banner
banner

देश नदेख्ने नेता, के नेता ?

प्रेमसागर पौडेल---
जसले आफ्नो देशको सिमानाको रक्षा गर्न सक्दैन, त्यो नेता होइन र हुन सक्दैन । अहिलेको ब्यवस्था भनेको खुलारुपमा भ्रष्टाचार गर्ने हुनपुग्यो । हाकाहाकी प्रतिस्पर्धात्मक रुपमा भ्रष्टाचार गरिरहेछन्, पक्ष र प्रतिपक्ष दुवै मिलेर अपराधिकरण गरिरहेछन् ।
पञ्चायती ब्यवस्थामा घुस टेबुलमुनिबाट लिन्थे, अहिले घुस नलिई कसैले काम गर्दै गर्दैनन् ।
अव हामी सबै देशका लागि एकजुट हुनुपर्छ । देशको मुद्दालाई सर्वाेपरी ठानेर गोलबन्द होऔं ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper