banner
banner

मुलुकमा नेतृत्व संकट

premsagar paudel- 
मुलुकलाई असफलतातर्फ जानबाट रोक्न अहिलेका कोही पनि नेता सफल हुने छा“ट छैन । उनीहरु विभिन्न शक्ति केन्द्रबाट पालिएका र उतैबाट निर्र्देिशत भैरहेकाले चाहेर पनि उनीहरु राष्ट्रिय स्वार्थमा काम गर्न सक्दैनन् । देश बनाउने हो भने मुलुकलाई सबैभन्दा पहिले प्रणाली अर्थात सिस्टममा लैजानु पर्छ । सिस्टम बसाउन आत्मविश्वासले भरिपूर्ण एक इमान्दार नेता चाहिन्छ । कडा अनुशासन चलाउने अर्थात एक प्रकारको तानाशाह नेपालका लागि आजको आवश्यकता हो ।
लोकतन्त्रको विरोधमा बोलेको होइन । चाहे वर्तमान ओली सरकार होस, कांग्रेस होस्, राजा हुन वा सेना । जो भएपनि तानाशाह शैलीमा अघि बढ्न जरुरी छ । यसका लागि आफना केही स्वतन्त्रता गुमाउनु परेपनि नेपाली जनता तयार हुनुपर्छ, तर मुलुक बन्नु पर्यो ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper