banner
banner

बुद्धिनारायणले जे देखे

जगै बलियो नभएपछि खम्बा ढल्नु स्वभाविकै भयो । खम्बा ढलेपछि पानीमा डुब्न पुग्यो । तर टाउकोचाहिं डुब्न बांकी छ । खम्बा डुब्दा पनि टाउको भारततिरै ढल्केर डुब्यो । तर चुर्लुम्ब डुबेकोचाहिं छैन है ! गजब छ बा के भएको हो यो ? देशको जगै बलियो नभएपछि देश विकासको गति ढल्न सक्छ ।  त्यसमाथि पनि दक्षिणी छिमेकीतिरै ढल्कन सक्छ ।
. ढल्के पनि त्यसै देशभित्र चुर्लुम्बचाहिं डुब्दैन होला हाम्रो देश ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper