banner
banner

दीर्घकालीन परराष्ट्रनीतिका ५ उपाय

बुद्धिनारायण श्रेष्ठ -
१) उत्तरी छिमेकी चीनको द्यच्क्ष् क्ष्लष्तष्बतष्खभ मा हाम्रो ऋयचचष्मयच मार्गहरु जोडिनु पर्छ । केरुङ रसुवागडी हुँदै काठमाडौं, पोखरा, लुम्बिनी, ठोरी रेलवे लाइन जोडिनु पर्छ ।
२) भारतको छिमेकी फस्ट अवधारणामा भारतको रेलवे लाइन अनुदान सहयोगमै काठमाडौंसम्म ल्याइनु पर्छ । विशेष बोर्डर डिप्लोमेसी अवलम्वन गर्नु पर्छ । 
३) सात समुद्रपारिको देश अमेरिकाको क्ष्लमय(एबअषष्अ क्तचबतभनथ पर्प्रिेक्षमा अमेरिकी परराष्ट्रमन्त्रीले हाम्रो परराष्ट्रमन्त्रीलाई ७१ वर्षर्पिछ किन सम्झ्यो र बोलायो ? अनि हाम्रो परराष्ट्रमन्त्री गए पनि । अमेरिकाले नेपाललाई के भन्न खोजेको र गराउन आँटेको छ भन्ने कुराको कूटनीतिक, अध्ययन, विश्लेषण, मनन गर्दै अब चाप्लुसिपूर्णकूटनीति कसरी अगाडि बढाउने भन्ने क्यात म्ष्उयिmबअथ अवलम्वन गरिनुपर्छ । स्मरणीय छ, पहिले ब्कष्ब(एबअषष्अ क्तचबतभनथ भनिन्थ्यो । 
४) हाम्रा दुइ छिमेकीलाई समसामिप्यताको नीतिमा हातेमालो गर्दै नेपाल कुनैतर्फ लहस्सिने र बहकिने कूटनीति गर्नु हुँदैन ।
५) चीन भारतबीच रहेको नेपालको भौगोलिक अवस्थितिबारे अमेरिका पूरा जानकार भएकोले नेपालले आफ्नो स्वाधिनता कायम राख्दै पहिचान विश्वमा अभिवृद्धि गर्ने मौका आएको छ । यस मौकालाई नेपालको आर्थिक समृद्धिमा परिणत गर्न सशक्त गृहकार्य गर्न सक्नुपर्छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper