banner
banner

क्रियापुत्री मतदानस्थलमा, कस्ले जित्ला उपराष्ट्रपति ?

बानेश्वरस्थित संघीय संसद भवनमा जारी उपराष्ट्रपति चयनका लागि मतदान प्रक्रियामा एकजना क्रियापुत्री पनि सहभागी भएका छन् । 

बुबाको किरिया बसेका गण्डकी प्रदेशसभा सदस्य प्रकाश बडालले मतदानस्थलमा पुगेर भोट हालेका हुन् । 
उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट रामसहायप्रसाद यादव र ममता झाको उम्मेदवारी छ भने एमालेले अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाएको छ । यी मध्य कस्को जित होला ? महिलाको जित होला त ? संविधानको मर्मलाई बुझेका सांसदहरुले महिलालाई नै मत दिएर जिताउलान् त ? यो भने हेर्न बाँकी नै छ । 

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहने छन् ।

 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper