banner
banner

राजनीति सुधार कहिले ?

सरकारले उच्चस्तरीय प्रशासन सुधार आयोग छिटै बनाउने जानकारी प्रम प्रचण्डले दिएका छन् । साथै उनले छिमेकी मुलुकसंगको आर्थिक साझेदारी अभिवृद्धिका लागि सीमापार कनेक्टिभिटी अत्यावश्यक रहेको बताउनुभएको छ । खासमा चाहिने राजनीतिक सुधार हो । प्रशासनदेखि न्यायालयसम्म राजनीतिकरण गरिंदा विधिको शासन समाप्त भएकाले आवश्यकता प्रशासन होइन, राजनीतिक सुधार आवश्यक छ । राजनीति नीति, नैतिकता र सिद्धान्तमा चल्ने सुधार जरुरी छ । तर कहिले ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper