banner
banner

किन आयो चिनियाँ टोली ?

काठमाडौँ – चिनियाँ व्यापारी तथा चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सिसीपीआइटी) का उपाध्यक्ष झाङ साओगाङ नेतृत्वको सात सदस्यीय टोली काठमाडौँ आइपुगेको छ । 

भ्रमण दलमा उपाध्यक्ष झाङसँगै छु जिन्ली, लि सुइ, लि छिङमिङ, छेङ जिउ, वाङ याकुन, जिओ जनजी बंगलादेशको जहाजबाट ढाका हुँदै आज काठमाडौँ ओर्लिएको हो ।

नेपाल उद्योग परिसंघको निमन्त्रणमा नेपाल आएको चिनियाँ व्यापारीहरुको टोलीले नेपाल(चीनबीच व्यापारिक सहकार्यको विषयमा बिस्तृत छलफल गर्ने कार्यक्रम छ । तर नेपालमा राजनीतिक उत्तारचढाब भईरहेको बेला चिनियाँ टोली नेपाल आएका हुन् ?

चिनियाँ टोली व्यापारीक उद्देश्यले आएका हुन् कि राजनीतिक ? 

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper