banner
banner

यिनले सेटिङ गरे, अरू को को थिए ?

चोलेन्द्र शमशेर जवराले सेटिङ गरेको भनेर महाभियोग लगाइयो । ७ महिनादेखि उनलाई तारेखमा झुण्ड्याइयो । संसदीय समितिले खरी घस्यो । तर खरी घस्नेहरूले यिनीसँग सेटिङ मिलाउने न्यायाधीश र वकिलहरू, नेताहरू, प्रशासकहरू लगायतका को को रहेछन् भनेर सोधपुछ गरेनन् । यौटा हातले ताली बज्दैन, एक्लै सेटिङ पनि हुँदैन ।
सेटिङ गर्ने गराउने, मिलोमतोमा लाग्ने अर्कोपक्षलाई उन्मुक्ति दिनु भनेको न्यायिक धर्म होइन । सांसदहरूले सेटिङ गर्ने अर्को पक्षका बारेमा चुँइक्क नबोल्नु भनेको अन्याय र अदालतमा व्यभिचार बढ्न दिनु होइन र ?    – फणिन्द्र पन्त

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper