banner
banner

न्याय माग्दै गोरखा

गोरखा । राष्ट्रिय समाजसुधार संस्थासहित राजाधनीबाट गएका युवा जमातले राम शाहको चौतारोमा पुगेर न्याय हरायो भनेर लालटिन बालेर न्याय मागेका छन् । राम शाह शाह बंशीय राजाहरूमा न्यायका लागि चिनिन्छन्, न्याय नपाए गोरखा जानु भन्ने उक्ति आज पनि समाजमा प्रचलित छ ।
१५५० मा जन्मेका राम शाहले १६०६ देखि १६३६ सम्म गोरखामा राजकाज चलाएका थिए ।
नेपालको कानुन व्यवस्था कसरी चरमराइसकेछ भन्ने यो दृष्टान्त हो ।  समाजका कुनै पनि बर्ग र समुदाय वर्तमान कानुन व्यवस्थासँग खुशी छैनन् भन्ने विचारकहरूले बुझ्ने कहिले ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper