banner
banner

‘यौन धन्दा’ गर्ने ८ किशोरी पक्राउ, किशोर खोई ?

झापा । गतहप्ता प्रहरीले लजमा यौन धन्दामा संलग्न रहेको आरोपमा ८ जना किशोरीलाई पक्राउ ग¥यो । किशोरीमात्रै ले यौन धन्दा गरे, किशोर अथवा छोरा मान्छे थिएनन् ? थिए भने को को थिए त ? अनारमनी प्रहरी बोल्दैन ।
प्रहरी भन्छ जनगुनासो गरेपछि छापा मारिएको हो । यो कस्तो प्रहरी छापा हो, केटी देख्छ, केटामान्छे देख्दैन ? यस विषयमा प्रहरी निरीक्षक होमराज दाहाल पनि बोल्दैनन् । एकजना पुरुष पक्राउ परे, त्यस्तो गतिविधि नगरेकाले छाडिएछ । बिना पुरुष ८ जना किशोरीले यौन धन्दा गरेको कसरी प्रमाणित हुन्छ ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper