banner
banner

किन हराउ“दै गयो चङ्गा संस्कृति ?

दसैंमा चङ्गा खुब उडाइन्थ्यो । केही वर्षदेखि घट्दै गएको चङ्गा उडाउने दसैं अब विदेशीले सिकाउनु पर्ने भएको छ । दसैं नेपालीका लागि चङ्गा पर्व पनि हो तर बिस्तारै लङ्गुरबुर्जा, जुवातास, नसा सेवनले लिदै गएको छ । जसरी बागमती सभ्यता लोप हुँदै गयो, त्यसैगरी चङ्गा संस्कार पनि घट्दै गएको छ ।
धेरैको गुनासो छ, गाउँ सहरमा जग्गा प्लटिङ् बढ्यो, सिमेन्टका ठूला ठूला घर बन्न थाले । चङ्गा उडाउने कहाँ । कृषि हुने क्षेत्रमा घर, चङ्गा उडाउने क्षेत्रमा घर । चङ्गा पर्व बिस्तारै लोप हुन थालेकोमा धेरैको चिन्ता छ ।
यी हुन् अमेरिकी राजदूत महामहिम ¥याण्डी बेरी । उनी आफ्ना बालबालिकासँग चङ्गा उडाउँदै छन् ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper