banner
banner

इथियोपियाको शिक्षा

पहिचानमा आधारित संघियताले इथियोपिया के भयो । असफल राष्ट्र बनेको इथियोपियाका नागरिकहरू यसरी काँधमा बन्दुक र मनमा आक्रोश बोकेर हरेक दिन अराजकता सिर्जना गरिरहेका छन् । तिनलाई भोक तीर्खा भनेको एकदोस्रालाई समाप्त पार्नु हो । जातीयतामा आधारित पहिचान खोज्ने संघीयताले युद्धभूमि बनाएको इथियोपियाबाट हामीले किन शिक्षा लिइरहेका छैनौं । जातीय राज्यको ढिपीले एकता कसरी भाँडिने रहेछ ? गृहयुद्धमा कसरी फसिदो रहेछ ? ‘जातीय–राज्य’ को मागले कहाँ पुगिदो रहेछ ? हाम्रा संघीय लोकतान्त्रिक भ्रष्ट नेताहरूले अझै पनि केही सिकेनन् भने नेपाल कता पुग्ला ?

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper