banner
banner

सिंहदरवारको हैकम, दिल्लीको हुकुम

काठमाडौं । गोविन्द गौतमलाई मार्ने दिल्लीले त्यो खबर नै पाएन । जयसिंह धामी भारतले मा¥यो, मिडियामा देखेको भन्यो । कालापानी, लिम्पियाधुरा नेपालको हो भन्ने कुरा गलत भन्छ दिल्ली । हरेक वर्षझैं सन २०१७ मा भारतले सीमामा बनाएका बाँधका कारण नेपालको मधेश डुब्यो, कमल सदाले धर्ती पाएनन्, उनलाई कोशी नदीमा बगाएर भारततिर पठाइयो । युरोपका पत्रिकाले छापेपछिमात्र दिल्लीले थाहा पायो ।
सरकार, संसद, नागरिक समाज, थिङ्क टेंक, दूताबास, राजदूत सबै छन् तर सबै विदेशीले बुख्याँचा बनाएर उभ्याएको मूर्तिजस्ता छन् । मूर्तिले बोल्दैन, सबैलाई थाहा छ ।

प्रतिकृया दिनुहोस / Comments

Reality Nepal

E-Paper